गुर्जामा हिमपात

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सोमबार राती परेको हिमपातपछि मंगलबार विहान देखिएको सेताम्मे हिउँ । तस्वीर: कमल खत्री